समाचार


दाङमा बस दुर्घटना : एक जनाको ज्यान गयो, २३ घाइते

दाङ । दाङको देउखुरीमा आज(शुक्रबार) बिहान दुईवटा बस ठोक्किदा एक जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । ज्यान जानेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको...

यी प्रदेशमा आज पनि पार्नी पर्ने सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज देशका तीन प्रदेशमा पार्नी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज...

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना चालु खर्चहरुमा कटौती थालेको छ । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरु, निर्देशनालय र विभागमा विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरु गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक...

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय...

आज पाउण्ड घट्यो, डलरको भाउ स्थिर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा रहेको छ । आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ...

मेघगर्जनसहित बर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू(भागमा आंशिक...

सुन्तला खेती विस्तारमा लागेका पुतलीबजारका किसानलाई बाँदरको त्रास

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का किसान गणेश आर्याल अहिले आफ्नो भिरालो पाखो फडानी गरेर सुन्तलाको खेति विस्तार गर्न खाल्डा खनिरहेका छन् । विगतमा ७ रोपनी पाखोबारीमा सुन्तला खेती गरेका उनले यसलाई विस्तार गरेर १६ रोपनी पुर्याउने बताउँछन्...

‘राज्यशक्ति दुरुपयोग गरी मानव बेचविखन गर्नु गम्भीर अपराध’

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरूबाट नै राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै राज्य शक्तिको...

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई थप...