पोखरा । पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेबान)ले विहिबार विहान सिर्जनाचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको सुरुवात नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज पौडेल र सिटी रेवानका अध्यक्ष...
पोखरा । लागू औषधसहित स्याङ्जाका दुई र कास्कीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ : ३० बजे वडा प्रहरी कार्यालय रामबजार कास्की र लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खट्टिएको संयुक्त प्रहरी टोलीले बुद्धचोकबाट उनीहरुलाई पक्राउ गरेको कास्की...
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिएका छन् । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई...
एजेन्सी । दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ ।राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको...
पोखरा । पोखरा महानगरपालिकाले किसानलाई जेठोबुढो धानको बीउ वितरण गरेको छ । महानगरले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरेको हो । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार...
पोखरा । यातायात व्यवस्था कार्यालय लाइसेन्स कास्कीका कर्मचारीले कार्यालयमा विहान ८ बजेदेखि नै सेवा दिन थालेका छन् । कार्यालय प्रमुखमा जीतेन्द्रजंग केसी सरुवा भएर आएसंगै कार्यालयको सेवा सुधार गर्न भन्दै विहान ८ बजेदेखि नै सेवा दिन थालिएको एक कर्मचारीले...
सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै ज्यान गएको हो । ज्यान जानेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट ( ८ का २२ वर्षीय...
आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ...
काठमाडौं । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो । नेपाल ३७.१८ अंक पाएर दु:खी देशहरुको ६३ औं सूचीमा परेको छ । सर्वेक्षणले दुखको प्रमुख कारण बेरोजगारी देखाएको छ । यस्तै...