पोखरा । माछा मार्ने क्रममा फेवा तालमा डुबेर एक जनाको ज्यान गुमेको छ । शनिबार साँझ पोखरा २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा अन्नपूर्ण १० घान्द्रुक घर भई हाल पोखरा १४ चाउथे बस्ने ६३ बर्षीय मिन गुरुङको डुबेर ज्यान गुमेको इलाका प्रहरी कार्यालय...
पोखरा । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको अध्यक्षमा डा. अनिल सुवेदी चयन भएका छन् । प्रतिष्ठान कास्कीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले डा. अनिलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मनहरी सुवेदी, सचीवमा महेन्द्रराज...
पोखरा । नेकपा एकीकृत समाजवादी निकट एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको आयोजनामा सवारी दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका विभिन्न तहका नेता कार्यकर्ता तथा एकीकृत ट्रेड युनियन महासंघ सम्बद्ध मजदुरहरु कार्यक्रममा...
पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक बर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतबर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक बर्षमा गरेका कामहरु...
काठमाडौ । भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ः३० मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा...
काठमाडौं । अधिवक्ता युवराज सफल कुटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता सफलमाथि कुटपिट भएको हो । स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी सोम शर्मा र विप्लव खड्काको समूहले सफलमाथि कुटपिट गरेको हो । हाल प्रहरीले खड्कासहित अन्य...
पोखरा । पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै...
पोखरा । फोवाताल संरक्षणका लागि मिलेर काम गर्ने सरोकारवालहरुबीच सहमती भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले...
पोखरा । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि...