समाचार


आज कति छ डलर र युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०३ पैसा रहेको छ । आज पाउण्ड...

५०१ जनाको कैद सजाय माफी

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा आज ५०१ जनाको कैद सजाय माफी भएको छ । आइतबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार रेशम चौधरी र टोपबहादुर बुढासमेतका १९ जनासहित ५०१...

रेशमलाई माफी दिएर सरकारले दण्डहीनतालाई प्रशय दियो : इन्सेक अध्यक्ष अर्याल

काठमाडौँ । जन्मकैदको फैसला भई जेल जिवन बिताइरहेका रेशम चौधरीलाई सरकारले सजाय माफी दिदैं आज जेलबाट छुटकारा दिएको छ । रेशम जेलबाट छुटेसँगै आलोचना भएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता...

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

पोखरा । नारी शक्ति जागरण आमा समूह पोखरा १७ आँखा अस्पतालचोकद्धारा मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ । संस्थाको चौथो स्थापना दिवसका अवसरमा समुहले आश्रममा आश्रित वालवालिका र महिलाहरुका लागि १८ हजार ५०० रुपैया बरावरको एक छाक खानाको सहयोग गरेको हो...

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

विराटनगर । विराटनगरको स्थिति तनावग्रस्त बनेको छ । कोशी प्रदेश नामकरणको विरोधमा प्रर्दशनमा उत्रिएकाहरु र प्रहरीबीचमा झडप हुदाँ तनाव सिर्जना भएको हो ।निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी...

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

पोखरा। पोखराको हेम्जामा गएराती जिपको ठक्करबाट एकको ज्यान गएको छ । शनिबार राती करिब सवा ९ बजेको समयमा पोखरा २५ हेम्जा सुन्दरपुरी चोकमा लु ३ च ५१२ नम्बरको जिपले अन्दाजी ३० वर्षीया पुरुषलाई ठक्कर दिई घाईते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी...

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये १९ वटा संस्थान घाटामा चलेको बताएका छन् । आइतबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा जारी चालु आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा।महतले...

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन डलर एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको...

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

पोखरा । पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी सुरु भएको छ । यही १ जेठबाट सिसी क्यामेराबाट निगरानी गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए । उनका अनुसार पृथ्वीचोक,...