समाचार


एनएमबि बैंकमा दिनदहाडै लुटपाट

महोत्तरी। महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार...

घाँस काट्न गएका बेला भिरबाट लड्दा आमा-छोराको ज्यान गयो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–२ मा भिरबाट लडेर आमा–छोराको ज्यान गएको छ ।भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार...

भारतको जम्मुमा बस दुर्घटना : ७ जनाको ज्यान गयो

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको भारती सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । सो बसमा बिहारका बासिन्दा...

आज विदेशी मुद्रा विनिमयदरको मूल्य कस्तो छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । आज...

पोखरा २० भलामका किसानलाई माहुरी घार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालयले ६४ जना किसानहरुलाई माहुरीको घार वितरण गरेको छ। सोमबार पोखरा २० भालाममा आयोजित एक समारोहका बीच वडाध्यक्ष गंगाबहादुर केसी र पोखरा महानगरपालिकाको कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानहरुलाई...

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा...

सरकारद्धारा सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्‍मा आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा मितव्ययिता अपनाइने बताएका हुन् । सरकारले सवारी...

कास्की कारागारका १० जनाको कैद माफी

पोखरा । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार कास्कीमा कैद्ध भुक्तान गरिरहेका १० जनाको कैद सजाय माफी भएको छ । आज गणतन्त्र दिवसको अवसरमा कैद सजाय भोगिरहेका मध्ये असल चालचलन, व्यवहारका कैैदीको सजाय मिनाहा भएको हो । जिल्ला कारागार कास्कीले विभिन्न मुद्दामा...

गणतन्त्र दिवस समारोहमा मेयर बालेन अनुपस्थित

काठमाडौं। १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल उपस्थित भएनन् । गणतन्त्र दिवशको मूल आयोजक समितिको...