काठमाडौं । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरू गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरू गरिएको हो। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन...
पोखरा । हेम्जा वोर्डिङ स्कूलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ। विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन गरेको हो । सर्कलको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा सलिन गौतम, सह–सचिवमा किस्मत लामिछाने, कोषाध्यक्षमा विजय पौडेल रहेका छन्...
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण...
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ ९अर्को बुधबार० आदेश गर्ने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन...
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको आजदेखि थुनछेक बहस हुने भएको छ । शुक्रवारसम्म सबै अभियुक्तहरूको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुन लागेको हो ।थुनछेक बहसपछि अहिले हिरासतमा रहेकाहरूलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा कारागार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा १३२ रुपैयाँ ०० पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । आज पाउण्ड...
सिन्धुली । केही दिनदेखि देशभर गर्मी बढेको छ । गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो । नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा...
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गत शुक्रबाट रिट दर्ता गराएका थिए । सर्वोच्चमा...
पोखरा । पोखरा महानगरपालिका ९ नं. वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नागरिकले सोधेका प्रश्नका जवाफ दिँदै वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क बनाउने, सेती नदीलाई राम ताल नभई स्वर्ग द्वार बनाउने प्रतिवद्धता व्यक्त...