समाचार


निर्वाचन खारेजीको विषयमा आयोग र राजनीतिक दलबीच आज छलफल

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष...

संसदमा गर्मीको चर्चा : विद्युत् आपूर्ति नियमित गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर...

लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको रक्तदानमा ४९ पिन्ट रगत संकलन

पोखरा । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजना भएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको छ । क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्म दिनको अवसरमा आज मेडीप्लस हस्पिटल ,महेन्द्रपुलमा रक्तदान सम्पन्न भएको हो । विगत सात वर्ष देखि तिमिल्सिनाको...

एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको सवारी दुर्घटना न्युनिकरण अभियान

पोखरा । एकीकृत ट्रेड युनियन महासंघ गण्डकीको आयोजना पोखरामा सवारी दुर्घटना न्युनिकरण अभियान सम्पन्न भएको छ । बढ्दो ट्राफिक दुर्घटनालाई ध्यान दिँदै त्यसको न्युकरणका लागि सचेतना जगाउन आयोजित कार्यक्रमको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख...

आज पाउण्ड बढ्यो, डलर, युरोको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ११ पैसा १६४ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रिदर १६४ रुपैयाँ ४५ पैसा...

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको ज्यान गयो, ३ जना घाइते

वालिङ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । दुर्घटनामा परि सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको ज्यान गएको जिल्ला...

कालीकोटमा जिप दुर्घटना : २ जनाको ज्यान गयो

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया...

समुदाय खोज तथा उद्दार प्रशिक्षण तथा सिमुलेशन सम्पन्न

पोखरा । गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यबस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दार सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । उक्त प्रशिक्षण गण्डकी प्रदेश सरकारका...

सरकारले लगायो असार १ देखि सडक खन्न प्रतिबन्ध, खने कारबाही

काठमाडौं । सरकारले असार १ देखि सडक खन्न प्रतिबन्ध लगाएको छ । वर्षायाम सुरु हुने भएकाले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न सरकारले प्रतिबन्ध लगाएको हो । सो अवधिमा सडक खनेमा सरकारले कारबाही गर्ने भएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन...