पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा १६५...
सुर्खेत। कालिकोटमा जिप दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ। ज्यान जानेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के वि.क, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेका छन् । गए राति १२:३० बजेतिर...
काठमाडौँ । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ‘नो भोट’ को व्यवस्था समावेश छ । आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्षपछिकै गर्मी बढेको छ । अघिल्ला वर्षहरूभन्दा यसपाली नाम्चेको तापक्रम बढेको बताइएको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू...
काठमाडौँ । चालू आर्थिक वर्षमा रेमिटेन्स आप्रवाहदरमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै...
नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघ तर्दथ समितिले जिल्ला र प्रदेशमा समिति गठन गरेको छ । समितिले स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै समिति गठन गरेको हो । जिल्ला तर्फ कास्कीको अध्यक्षमा बेब जिमका सञ्चालक वैभव पौडेल...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४१ रहेको छ । आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा १६५ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१...
काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ । अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व...
काठमाडौँ । सरकारले आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने घोषणा गरेको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा...