काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम...
पोखरा । जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा...
पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका नेपालीविरुद्ध आइतबार दिउँसोसम्म बचतकर्ताको ५ सय ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चलेको छ । शम्भु मार्गमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी विकास भगतमाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी भगतलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको हो । भगतको...
पोखरा । पोखराको बाटुलेचौरमा रहेको एक स्वीमिङ पुलमा डुबेर एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय बालक ऐनक्स थापाको डुबेर ज्यान गएको हो । एनेक्स पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित...
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ४ जना प्रत्यासीलाई पराजित गर्दै अध्यक्ष बनेका...
पोखरा । सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुनः प्रर्वद्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा...
पोखरा । कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं. ७ हंसपुरका वासिन्दाहरु यतिखेर मदिरा रहित समाज निर्माण अभियानमा जुटेका छन् । मदिरा तथा लागु औषध सेवा कर्ता बढेको कारण समाजमा दिनप्रतिदिन बढेको विकृति एवम् विसंगती अन्त्य गरि सभ्य समाज निर्माणका लागि टोलवासीको...
पोखरा। मौसम पूर्वानुमान महाशाखाको अनुसार अब अधिकतम तापक्रम नबढ्ने देखिन्छ । तापक्रम नबढ्ने देखिएपछि अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने महाशाखाले जनाएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...