गलकोट । अप्राकृतिक मैथुनको आरोपमा बागलुङमा एक युवकलाई १२ वर्ष कैद सजायको फैसला भएको छ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश...
पोखरा । पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दाँ एक छात्राको ज्यान गएको छ । हिजो (आइतबार) छतबाट खसेर घाईते भएकी पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्ने १५ वर्षीय चाहात शाहको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बेजट कठिन परिस्थतिमा आएको भन्दै सबै समस्या एकै पटक नसल्टिने बताएका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले भने, ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको...
पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी, फेयरफिल्ड, आयोवा, अमेरिकाबीच व्यक्तिगत रूपान्तरण र वैदिक दर्शन लगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयको सभाहल, पोखरा–३०, कास्कीमा आयोजित उक्त...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ २५ रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ २४ पैसा रहेको छ । आज युरो एकको खरिददर...
गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल...
गण्डकी । मिलेनियम ट्रेकको पुनः प्रवद्र्धन एवम् बजारीकरणको उद्देश्यका साथ शुक्रबारदेखि निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा, काल्खु एवम् शुक्लागण्डकी नगरापलिका वडा नं १२ विसौनामा अन्तरक्रिया गरेको छ । मिलेनियम...
चितवन । चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका २३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर -२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...
काठमाडौं । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी...