समाचार


नेपालबाट घरेलु कामदार लैजाने युएईको प्रस्ताव

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव गरेको छ । काठमाडौँमा सम्पन्न नेपाल र यूएईको संयुक्त कार्य समितिको बैठकमा घरेलु कामदार लैजाने प्रस्ताव राखेको हो । यूएईले विगतदेखि नै नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव...

मलाई सर्वोच्च अदालतमा जानै मन थिएन : प्रस्तावित प्रधानन्यायाधीश कार्की

काठमाडौँ । संसदीय सुनवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई सर्वोच्च अदालत जाने मनै नभएको प्रष्टीकरण दिएका छन् । समितिको बैठकमा प्रष्टीकरण दिँदै उनले भने ,'मलाई सर्वोच्च अदालतमा जान मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले...

गोरखामा बस दुर्घटना : १२ जना घाइते

गोरखामा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा भएको उक्त दुर्घटनामा...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई भोलिको बैठकमा बोलाउने निर्णय

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भोलिको बैठकमा बोलाउने प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ । समितिको बैठकमा भोलि बिहान ८ बजे बस्ने भएको छ । आज उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका...

गण्डकी अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको ज्यान गयो

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय(गण्डकी) अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र शिशुको ज्यान गएको छ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्रममा ज्यान गएको हो । जेठ २८ गते उपचारका लागि पोखरास्थित...

नेपालमा आजबाट मनसुन भित्रियो

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजबाट भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा आगमन भएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा...

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय पुनरावलोकन गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले संघीय संसद्मा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व व्ययको वार्षिक अनुमानित बजेटमा...

पोखरामा वन रक्षक पदको परिक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ

पोखरा । पोखरामा वन रक्षक पदको परीक्षा दिने २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हिजो जेठ ३० गते मंगलबार पोखरा महानगरपालिका वडा १५ फुलवारी स्थित रहेको गण्डकी प्रहरी तालिम केन्द्रको परिसर भित्र सञ्चालन भएको परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका...

ग्लोबल टी २० लिगमा छानिए सन्दीप र दीपेन्द्र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई...