समाचार


डिजिटल भुक्तानी गर्दा सजगता अपनाउनुस : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदुतीय भुक्तान उपकरण प्रयोग गर्दा सजगता अपनाउन आह्वान गरेको छ । बिहीबार राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै डिजिटल भुक्तानीका उपकरण प्रयोग गर्दा सचेत हुनुपर्ने बताएको छ । ‘विगत केही समयदेखि अनधिकृत...

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै संसद् अगाडि प्रदर्शन, दर्जन बढी पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजले शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको हुन् । सो क्रममा दर्जन...

हास्य कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ कलाकार पक्राउ

काठमाडौंँ । सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनीसहित ८ कलाकार तथा युटुयुबर पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ...

सिंहदरबारका कर्मचारीमाथि कडा निगरानी

काठमाडौं । सिंहदरबार कार्यालयका कर्मचारीमाथि कडा निगरानी गर्न थालिएको छ । कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण सङ्कलन गर्न थालिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न...

श्रीमानको कुटाईबाट वडा सदस्य महिलाको ज्यान गयो

काठमाडौं । श्रीमानको कुटाइबाट एकजना महिला वडा सदस्यको ज्यान गएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको हो । कुटपिटबाट हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग भोलि सवाल–जवाफ हुने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार संसदीय सुनुवाइ समितिले सवाल जवाफ गर्ने भएको छ । आजको बैठकमा सहभागी भएका कार्कीले अदालतमा भएका भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने बताएका छन् । बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४४ पैसा रहेको छ । आज युरो...

महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ ।नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ । समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धात्मक...

नाइजेरियामा हैजा प्रकोप : ४८ जनाको ज्यान गयो

नाइजेरियामा हैजाको महामारी फैलिएको छ । हैजाबाट हालसम्म ४८ जनाको ज्यान गएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले पुष्टि गरेको छ । यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी भेटिएको एनसीडीसीले बताएको छ । देशको...