पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन गर्ने भएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए।गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ...
पोखरा। पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ को तयारी पुरा भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना हुन लागेको रेसको तयारी पुरा भएको...
पोखरा । रोजगार तथा अध्ययनको सिलसिलामा पोखरामा बसोबास गर्दै आएका रोल्पा तथा रुकुमका समुदायले शुक्रबार पोखरामा पहिलो पटक भूमे पूजा गरेका छन् । प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँदै आएका छन्...
काठमाडौँ । सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी...
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए । 'संवैधानिक परिषद्बाट...
पोखरा । गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिउत्तर बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि शुक्रबार नै थुनछेक आदेश आउने भएको छ । गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । तीन दिन नेपाल सरकारको...
पोखरा । वर्दिया राष्ट्रिय निकुञ्ज वरपरका पर्यटन व्यवसायी निकुञ्ज एवं त्यस वरपरको पर्यटकीय प्रवर्धनका लागि पोखरा आइपुगेका छन् । शुक्रबार उनीहरुले पोखराका पर्यटन व्यवसायीलाई वर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघ, गैंडा, हात्ती, अन्य जनावर र डल्फिनका साथै...
पोखरा । घर नजिकको सरकार भएपछि पहिलो समस्या सुनाउने ठाउँ स्थानीय सरकार हुनु स्वभाविक हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स—साना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ । न्यायिक निरुपण सहज र सर्वसाधारणको...