समाचार


गण्डकीमा राइड सेयरिङ दर्ता अनिवार्य

पोखरा । गण्डकी प्रदेश सरकारले पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनी प्रदेशमा पनि अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । प्रदेश मातहतको यातायात व्यवस्था कार्यालयमा दर्ता हुनुपर्ने र आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने व्यवस्था...

बाढी पहिरो परी ज्यान गुमाउनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

विराटनगर । पूर्वी नेपालमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु...

कर्णालीमा जीप खस्दाँ चालकको ज्यान गयो

हुम्ला । कर्णाली नदीमा जीप खस्दाँ चालकको ज्यान गएको छ । सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङको घटना स्थलमै ज्यान गएको हो । चट्टानी भीरको उकालो सडकमा जीप अगाडी...

कोशीमा बाढीपहिरो : ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई राहत प्रदान गर्ने निर्णय गरेको हो । आइतबार कोशी...

पोखरामा पनि हिन्दी फिल्म ‘आदिपुरुष’को प्रदर्शनमा रोक

पोखरा । पोखरा महानगरभित्रका हलहरुमा पनि हिन्दी फिल्म ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएको छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म प्रर्दशन गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयपछि पोखरा महानगरले पनि प्रतिबन्ध लगाएको हो । पोखरा...

पहिरोले मनाङ जाने सडक अवरुद्ध

मनाङ । शनिबारको बर्षाका कारण पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध बनेको छ । डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्तर्गत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिरोले बाटो अवरुद्ध बनेको हो । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङ जाने यात्रुलाई समस्या परेको छ । वर्षासँगै...

भोलिदेखि काठमाडौंका हलमा हिन्दी फिल्म रोक्दै मेयर बालेन

काठमाडौं । भोलिदेखि काठमाडौंका मेयर बालेन्द्र साहले काठमाडौंका हलहरुमा हिन्दी फिल्म रोक्ने तयारी गरेका छन् । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई मेयर साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिन लाग्दासमेत चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा...

सिस्टमको गडबडीका कारण लाडसेडिङ भइरहेको प्राधिकरणको स्पष्टि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि सिस्टममा आएको गडबडीले विगत तिन दिन देखि विजुली पटक पटक जाने समस्या भएको बताएको छ । नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक...

जिम्बाव्वेविरुद्ध शतक गर्नबाट १ रनले चुके कुशल

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत अहिले नेपाल र जिम्बाब्बे विचको खेल जारी छ । जारी जिम्बाव्वे विरुद्धको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका...