बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा ज्यान गएको छ। दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा ज्यान भएको जिल्ला प्रहरी कार्यालय...
पोखरा । पोखरामा आत्महत्या रोकथाम सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको उक्त गोष्ठीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीकी मन्त्री शुसीला सिंखडाले उद्घाटन गरेकी थिइन् । पछिल्लो...
धनगढी । सुदूरपश्चि सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा...
काठमाडौँ । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोबाट हालसम्म १० जनाको ज्यान गएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारी दिएका हुन् । मन्त्री...
पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेवा तालको ६५ मिटर नै मापदण्ड कायम गर्ने र पोखराका अन्य तालको मापदण्ड पनि पुरानै कायम गर्ने सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन् । झट्ट हेर्दा पोखरा महानगरपालिकाको निर्णय विरुद्ध देखिएपनि आदेशले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार आज डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा छ । आज पाउण्ड एकको...
दार्चुला । दार्चुलामा भुकम्पको धक्का महसुस भएको छ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट...
गोविन्द सुवेदी, पोखरा । फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । पोखरा महानगरपालिकाको ५५ औं कार्यापालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर तोकेको थियो । रुपाताल र वेगनास तालको ५५/५५ मिटर,...
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश क्षेत्रमा बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय...