समाचार


चर्चित र्‍यापर गिरिशविरुद्ध हत्या आरोपमा जाहेरी

काठमाडौं । चर्चित र्‍यापर गिरिश खतिवडाको क्याफेमा मासुको पैसा उठाउन गएका युवकको रहस्यमय मृत्यु भएको छ । गिरिशले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका-४ का कसिद अन्सारीको क्याफेमा लडेर रहस्यम मृत्यु भएपश्चात सञ्चालक...

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका...

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको...

काठमाडौँबाट गुजरातका हिडेको बस गल्छीमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् । एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा १२ घाइते भएका छन् । प्रहरीले...

ओखलढुंगा पहिरो अपडेट : बेपत्ता छोराछोरीको पनि शव भेटियो

काठमाडौं । ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता दुई बालबालिको पनि शव भेटिएको छ । १० वर्षका बालखको पनि शव भेटिएको छ। चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिरोले बगाउँदाँ रणबहादुर र उनकी पत्नी शिवमायाको...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ०३ पैसा...

लेकसाइडबाट ड्रग्ससहित एक विदेशी र एक नेपाली युवक पक्राउ

पोखरा । पोखराको लेकसाइडबाट प्रतिबन्धित लागूऔष(ड्रग्स) एक विदेशी र एक नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १२ स्थायी घर भएका वर्ष २६ का राज गौतम र चेक रिपब्लिकाबाट नेपाल आएका वर्ष ३२ का मार्टिना सेर्ना नाम गरेका विदेशी...

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमतीको ज्यान गयो,छोराछोरी बेपत्ता

ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा श्रीमानश्रीमतीको ज्यान गएको छ भने छोराछोरी बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको...

गोरखामा जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको ज्यान गयो

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा चार पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । ज्यान जानेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर...