समाचार


शिवालय माविमा शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र,...

पोखरा भित्रका श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक हस्तान्तरण

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्यून आए भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ । आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका,विद्यालय...

साताको पहिलो दिन आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा रहेको...

चट्याङमा परी पोखरा २३ हर्पनका देवबहादुरको ज्यान गयो

पोखरा महानगरपालिका वडा नं.२३ हर्पनका ४९ वर्षीय देब बहादुर बि.क. को हिजो (शनिबार)राती झण्डै साढे ११ बजेको समयमा चट्याङमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनको ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा अचानक...

बागलुङमा चट्याङले लाग्दा २ जनाको ज्यान गयो

ढोरपाटन । बागलुङमा चट्याङले लाग्दा २ जनाको ज्यान गएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको...

प्रतिनिधिसभा बैठक : सांसदको प्रश्नमा आजदेखि मन्त्रीहरुले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती...

रुपा गाउँपालिकाको बजेट ४३ करोड २९ लाख, एक घर एक मौरीघार कार्यक्रम

पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष (२०८०–०८१) का लागि कृषिलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । पालिकाको १३ औ सभामा शुक्रबार गाउँपालिका उपाध्यक्ष लालसुब्वा गुरुङले ४३ करोड २९ लाख ७७ हजार ३ सयको बजेट सार्वजनिक गरेकी हन् । जस अन्र्तगत...

३७ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३७ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता,...

पोखराको फेवातालमा चिनियाँ ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखरा । पोखराको फेवातालमा आजदेखि नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल सुरु भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल सुरु भएको हो । फेस्टिभलको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले...