समाचार


पोखराको ड्यामसाइडमा आइतबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

पोखरा । पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को...

सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गरेका छन । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना...

श्री रामटोल विकास संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । श्री रामटोल विकास संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले टोललाई नमुना बनाएर अगाडी बढ्ने कार्यक्रमका योजना ल्याउनका लागि आग्रह गरे । उनले वडा नम्वर...

बेलबुटे आदर्श समाज गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडाको बेलबुटे क्षेत्रका स्थानीयसावासीको आज सम्पन्न भेलाले बेलबुटे आदर्श समाज गठन गर्दै कार्यसमिति सर्वसम्मत चयन गरेको छ । बेलबुटे क्षेत्रको समग्र विकासका लागि सहयोग पुु¥याउने लक्ष्यका साथ नवराज घिमिरेको...

जन्मदिनको अवसरमा बृद्धाश्रममा सहयोग

पोखरा । आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नेहरुरु समाजमा धेरै देखिन्छन् । केक काट्ने, खाने रमाउने प्रचलन प्राय पाईन्छ । तर जन्मदिन फरक ढंगले मनाउनेहरु पनि समाजमा यावत रुपमा पाईन्छन् । आफ्नो जन्मदिनमा बृक्षारोपण गर्ने लगायतका सिर्जनशील कामहरु पनि हुँदै...

पत्रकार महिलाका लागि अदालती रिपोर्टिङसम्बन्धी कार्यशाला

पोखरा । पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग र न्यायमा पहुँच वृद्धिका लागि ‘अदालती रिपोर्टिङसम्बन्धी’ एक दिने कार्यशाला पोखरामा भएको छ । एसियाली महिला कोषको आर्थिक सहयोग, अधिवक्ता विनीता नेपालीको संयोजकत्व र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा...

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदामाथि सरोकारवालासँग छलफल

पोखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने...

७७ जिल्लाका सभापतिलाई पोखरामा डाकेर प्रशिक्षण दिंदै कांग्रेस

पोखरा । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । पोखरा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे...

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

पोखरा । ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा गीत विमोचन गर्ने भएको छ । आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए । उनका अनुसार उक्त...