समाचार


अब पोखरामा ट्याक्सी चढ्दा यात्रुले लगबुक भर्नुपर्ने

पोखरा । पोखरामा सञ्चालित ट्याक्सीहरुले अव कुनैपनि यात्रुलाई सेवा प्रदान गर्दा लग बुक भर्नुपर्ने भएको छ । यात्रुुको सुरक्षा तथा अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा सुरक्षित तथा अभिलेख युक्त...

आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा । पोखरा रंगशालामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आर्मीलाई हराउदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर राज भुषालको निर्णायक गोलमा चर्च ब्वाईज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रगंशालामा सोमवार तेस्रो...

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन : पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति...

राष्ट्रसेवक समाज माछापुच्छ्रे गाउँपालिका परिषद भेला सम्पन्न

पोखरा । निवृत्त राष्ट्र सेवक समाज माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा प्रथम गाउँपालिका परिषद सम्पन्न भएको छ । लाहाचोकमा  सम्पन्न परिषद भेलाको उद्घाटन गर्दै  प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारीले पालिका निमित्त राष्ट्रसेवकको...

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकुल बनाउने प्रयासमा सरकार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकुल बनाउन सरकार क्रियाशील रहेको बताएका छन । स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको गृहमन्त्रीको भनाइ थियो । दुवै निकायका...

विधान सभा चुनावमा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालको हार

काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि...

साढे ४ करोड बढी लागतमा बनेको ढोरपाटन नगरपालिकाको भवन नर्माण सम्पन्न

ढोरपाटन । तीन वर्षदेखि निर्माणाधीन ढोरपाटन नगरपालिकाको भवन यही माघमा निर्माण सम्पन्न भएको छ । उक्त भवन चार करोड ५९ लाख ३४ हजारमा निर्माण भएको हो । निर्माण सकिएसँगै नगरले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनासहित सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री...

नेवाः मिसा पुचको अध्यक्षमा कोपिला श्रेष्ठ

पोखरा । नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशन कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भयो ।समितिको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा सिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा...

फेवाताल किनारमा सिमसार संरक्षण फोटो प्रदर्शनी हुँदै

पोखरा । विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ । पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुनलागेको...