समाचार


टिभी होस्ट विशाल भण्डारी र कमेडियन विक्कीविरुद्ध फिल्म निर्देशक राजु गिरीले दिए उजुरी

काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी...

सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई कारवाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदरको मूल्य ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०९ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्ड...

भानु जयन्तीको अवसरमा शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले भानु जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् । प्रदेशका सबै सरकारी...

प्रधानमन्त्री दाहालकी पत्नी सीताको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार आउन नसकेको जनाइएको छ । प्रधानमन्त्री दाहाल...

दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३० करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङलाई मंगलबार बिहान महाराजगञ्जबाट...

हेलिकप्टर दुर्घटना : छानबिन समिति बनाइने

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन...

अपडेट : मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै ज्यान गयो

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाकै ज्यान गएको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाकै ज्यान गएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका...

बालेनविरुद्ध जाग्दै ‘इनफ इज इनफ’

काठमाडौं । ‘इनफ इज इनफ’ अभियान काठमाडौंका मेयर बालेन साहविरुद्ध जाग्न थालेको छ । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको हो। बालेन नेतृत्वको महानगर...