समाचार


लागूऔषधसहित ६ जना पक्राउ

नेपालगञ्ज । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेका छ । प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह गाँउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गयो

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मुसिकोट नरगपालिका-१ सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)डिल्लीनारायण पाण्डेले जानकारी दिए । घरमा काम गरिरहेको अबस्थामा चट्याङ लागेर...

हेलिकप्टर उडानमा नयाँ नियम : मनसुनभर हिमालमा उड्न रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि प्राधिकरणले मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न नपाउने गरि नयाँ नियम ल्याएको हो । नेपाल नागरिक उड्डयन...

नक्कली शरणार्थी प्रकरणमा थप एक पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले प्रहरीले केशव तुलाधरलाई पक्राउ गरेको हो। जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार...

कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता : फर्काइएका मध्ये आधा महिला

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान...

आज कति छ डलरको भाउ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्ड...

वान–एक्स बेट प्रकरणमा हिरासतमा रहेका बल्छी धुर्वे, राजुमास्टरसहित अन्य रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशपछि वान–एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर),...

पोखरा महानगर १७ महतगौडास्थित जानकी माविमा वन विज्ञानको पढाई सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो । पहिलो बर्षमा १६...

सिरहामा प्रहरी जवानलाई पाताले बाँधेर इन्स्पेक्टरले दिए यातना

सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ। ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त...