समाचार


अध्यागमनले रोकेका श्रमिक क्रमिक कुवेत उड्न थाले

  काठमाडौँ । नेपाली श्रमिकहरू क्रमिक रूपमा कुवेत उड्न थालेका छन् । अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएका ११७ जना श्रमिकहरू क्रमिक रूपमा गन्तव्य मुलुकतर्फ उड्न थालेका हुन् । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक सहजीकरण गरिदिन भन्दै...

कास्कीको मिर्सा केन्द्र भई भूकम्पको धक्का

पोखरा। आज बिहान पोखरामा भुकम्पको धक्का महसुस भएको छ । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको मिर्सा केन्द्र भइ ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। बिहान झण्डै १० बजेको समयमा पोखरा र आसपासका स्थानमा...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०१ पैसा रहेको छ । आज पाउण्ड...

एसीसी इमर्जिङ कप : नेपाल आफ्नो अन्तिम खेलमा आज युएईसँग भिड्दै

काठमाडौँ । आज नेपाल र संयुक्त अरब इमिरेटस एसीसी इमर्जिङ कप अन्तर्गत क्रिकेटमा भिड्दैछन् । एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा आज नेपाल युएईसँग लड्न लागेको हो । समूह बी मा रहेका नेपाल र युएई ए दुवै समूह चरणबाट बाहिरी सकेका छन् । आजको खेल...

नेपाल रेडक्रसको उप-कोषाध्यक्षमा डोलराज पाण्डे निर्वाचित

पोखरा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय उप कोषाध्यक्षमा डोलराज पाण्डे निर्वाचित भएका छन् । हिजो देखि जारी विशेष अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । सम्पन्न अधिवेशनले अध्यक्षमा सुर्दशन नेपाललाई चयन गरेको छ । जसको  उपाध्यक्षमा...

ललिता निवास प्रकरण : आज पनि सुनुवाई भएन, भोलिका लागि हेर्दाहेर्दैमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाई हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको छ । ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर...

दुर्घटनामा घाईते पोखराका २२ वर्षीय मनिषको आर्थिक अभावले उपचारमा समस्या, सहयोगको अपिल

पोखरा। आर्थिक अभावको कारण पोखरा १४ चाउँथेमा डेरा गरि बस्दै आएका मनिष विश्वकर्माको उपचारमा समस्या भएको छ । गत वर्ष फागुन १५ गते राती काम गरेर पैदल कोठामा फर्किदै गरेका २२ वर्षीय मनिषलाई ग ६ प ४९४७ नम्बरको बाइकले ठक्कर दिदाँ घाईते भएका थिए । घाईते मनिषको...

स्वर्णकार कल्याण समितिको अध्यक्षमा विष्णुबहादुर सुनार

पोखरा । स्वर्णकार कल्याण समिति कास्कीको अध्यक्षतमा विष्णु बहादुर सुनार चयन भएका छन् । २० औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशनबाट सुनारको नेतृत्वमा २४ सदस्यीय समिति चयन भएको हो ।  समितिको उपाध्यक्ष द्धयमा शुसिल लोहनी रराजेन्द्र सुयाल, महासचिवमा दिपक विश्वकर्मा,...

सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)

काठमाडौँ । सार्वजनिक यातायातको भाडा घटेको छ । नेपाल आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो । विभागकाअनुसार घटेको सवारी भाडाअनुसार...