पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलरको एकको खरिददर १३१ रुपैया ०६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६...
पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा तरकारी र अलैंची बालीको आर्थिक बर्ष २०७९(८० मा नवप्रवर्तित प्रविधि प्रयोग भएका कार्यक्रम र योजनाहरूको अनुगमन सम्पन्न भएको छ । परियोजना मार्फत आर्थिक अनुदानमा निर्माण सम्पन्न...
काठमाडौँ । हिजो(बुधबार साँझ) त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनको परिमाण आज यकिन गरिने भएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिएका छन् ।...
पोखरा । मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन...
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राखेर त्रास फैलाउने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले शंकास्पद वस्तु राख्ने रौतहटका २८ वर्षीय खजाञ्ची पासवानलाई पक्राउ...
पोखरा । मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन...
पोखरा । पोखरा महानगरपालिकाले फिर्के खोलाको मापदण्ड कायम गर्न प्राविधिक नाप जाचँ सुरु गरेको छ । मानविय अक्रिमणमा परेको खोलालाई पुरानै अवस्थामा फर्काउनका लागि नापी गर्न लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए । प्रमुख आचार्य र उपप्रमुख मञ्जुदेवी...
काठमाडौँ । विश्वका शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको आज प्रचण्डले गोरखाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् । यससँगै बहुचर्चित...