समाचार


जिल्ला समन्वय समिति कास्कीको प्रगति सार्वजनिक

पोखरा । जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको बिबरण सहित आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो ।   कार्यक्रममा...

सुन प्रकरण : त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

काठमाडौँ । करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सारका जाँच पास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले...

बेनीजोमसोमको रुप्सेमा बेलिब्रिज निर्माणपछि यातायात सञ्चालन

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा बेलिब्रिज निर्माण गरिएपछि यातायात सञ्चालन भएको छ । उक्त सडकखण्डको स्तरोन्नतिसँगै बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो...

ढुकुटीमा राखियो बरामद गरिएको सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन...

पोखरा २५ हेम्जामा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आज पोखरा २५ हेम्जामा ट्राफिक सचेतना तथा अन्तरक्रिया सम्पन्न गरेको छ । हेम्जाको मिलनचोक स्थित पोखरा-बाग्लुङ सडक खण्डमा तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटना न्युनिकरणको सचेतना कार्यक्रम सम्पन्न गरेको...

बरामद भएको सुन परीक्षणका लागि टक्सार महाशाखामा लगियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट ल्याइएको करिब सय किलो सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा लगिएको छ...

थप १०० केजी सुन विमानस्थलभित्रै रहेको आशंका

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ । विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको...

गण्डकीका मुख्यमन्त्री पाण्डेको जवाफः ‘देउवा डुबे गगन पनि डुब्नुहुन्छ’

पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभापति शेरबहादुर देउवा डुबे महामन्त्री गगन थापा पनि डुब्ने भन्दै जवाफ दिएका छन् । पछिल्लो समय थापाले नेतृत्व परिवर्तन गर्ने बताउँदै अतिरञ्जित कुरा गरेको...

प्राकृतिक श्रोत समृद्धिको आधार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन् । अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंङगल कार्यक्रमका वहु सरोकार योजना...