काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारीसाधनको नवीकरण नै रोक्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने तयारी गरेको हो । मन्त्रालयले...
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरु सबैको बयान सकिएको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १३० रुपैया ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । आज पाउण्ड...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको एकको खरिददर १३० रुपैया ६१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । आज पाउण्ड...
काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत भेटिएका छन् । बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको...
आज बिहानैदेखि गण्डकी प्रदेशको राजधानी पोखरा लगायत आसपासका जिल्ला र देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पछिल्लो तीन घण्टा यता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया,...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको सुनको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद प्रहरणको अनुसन्धानका लागि विभागको अनुरोधपश्चात प्रहरी मुख्यालयले एसपी...
काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत...
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार...