पोखरा । नेपाल प्रहरीले ८ हजार ८ सय ९६ थान हतियार नष्ट गरेको छ । प्रहरीले बिहिबार ती हतियार नष्ट गरेको जनाएको छ । विभिन्न समय र स्थानबाट कानून बमोजिम जफत भएका प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न...
काठमाडौं । चीनको हान्झाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्सको भलिबलको समूह विभाजन सार्वजनिक भएको छ । बिहीबार भएको ड्र अनुसार महिलातर्फ नेपाल समूह सी मा परेको छ । यस समूहमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ । विश्व...
महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ०६ र बिक्रीदर १४५ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ...
पोखरा । क्यानोनिङ गर्ने क्रममा पोखराकी एक युवतीको ज्यान गएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ घलेलमा सञ्चालित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा पोखरा महानगरपालिका २६ बढिबजारकी २२ वर्षीया अन्जिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
पोखरा । गएराती देखि पोखरा आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।यो समाचार तयार पार्दा पोखरामा सिमसिम पानी परिरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम...
पोखरा । साउन ८ गते राती मृत भेटिएका इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको निष्कर्ष निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै पौडेलको हत्या भएको प्रारम्भिक...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन् । सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग...
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको ज्यान भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय...