समाचार


रोजगारीका लागि ‘भिजिट भिसा’मा विदेश नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्रालयले रोजगारीका लागि विदेश जाँदा पर्यटक भिसामा नजान आग्रह गरेको छ । थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दक बनाएको भन्दै...

पोखरा महानगर विरुद्धको मुद्दामा उच्च अदालत पोखराको कारण देखाउ आदेश

पोखरा । बस्ति नजिक फोहोर फालेको भन्दै पोखरा महानगरविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई कारण देखाउ आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश रमेश प्रसाद राजभण्डारीको एकल इजलासले शुक्रबार महानगरको नाममा कारण देखाउ आदेश दिएको हो। रिट...

धरानमा थप पाँच जनाको ज्यान गयो

सुनसरी । पछिल्लो समय तीव्र रुपमा फैलिएको डेंगीको संक्रमणबाट धरानमा थप ५ जनाको ज्यान गएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानको अनुसार डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको ज्यान गएको हो। डेंगी...

पोखरा महानगरमा मलको मुल्य निर्धारण

पोखरा। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मुल्य तथा विक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आज(शुक्रबार) बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो...

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता पाण्डेविरुद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव...

सप्तरीमा युवकको हत्या

जनकपुरधाम । सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्राको विनिमयदर ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिददर १४५ रुपैयाँ ७० पैसा र बिक्रीदर १४६ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै आज...

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

काठमाडौँ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम...

इन्जिनियरिङको शुल्क बढाउँदै त्रिवि

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले इन्जिनियरिङ विषयको शुल्क बढाउने भएको छ । इन्जिनियरिङको शुल्क बढाउने प्रकृया अगाडि बढाएको आईओईका डीन प्राडा शसिधर राम जोशीले बताएका छन् । हाल आईओईले स्नातक तह अन्तर्गत...