काठमाडौँ । लेखक चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौँमा निधन भएको हो । फोक्सोमा पानी जमेर उनी दुई साता अघिदेखि मेडासिटी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको हो । तेह्रथुमको खाम्लालुङमा जन्मिएका गौतम ग्रामरका...
काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान केही मिनेटको अन्तरमा लगातार दुईवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको मुरी केन्द्रबिन्दु भएर बिहान ९ बजेर २६ मिनेट जाँदा दोस्रो भूकम्प गएको हो । यसको तीव्रता ३.६ म्याग्निच्युड...
पोखरा । महाशिवरात्री पर्व नजिकिदैं आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी शुरु भएको छ । हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पुजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका लागि देशभरका शिव...
पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रालिको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ४३ युनिट रगत संकलन भएको छ । प्रालिले आफ्नो तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो रक्तदान कार्यक्रममा १ सय ४३ जनाले रक्तदान गरेका हुन । यसअघि दोश्रो...
पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नजिकदै गरेको एसईई परीक्षलाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा...
पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेलाई ट्रेकिङ एजेन्सी एशाेसिएसन अफ नेपाल (टान) गण्डकीले स्वागत गरेकाे छ । उनीसँगै बरिष्ठ अधिकृत युवराज गुरुङ र लेखा अधिकृत सागर श्रेष्ठलाई पनि टान गण्डकी साेमबार...
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. १४ र २६ जोड्ने डहरे साँघु सडकको वडा नं. १४ तर्फ निर्माण कार्यको सोमबार शुभारंभ भएको छ । दुई वडालाई जोड्ने सडकको वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्की र २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त रुपमा निर्माण कार्यको...
पोखरा । कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन १३ देखि १५ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन १३ देखि महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी...
पोखरा । मिस मगर लोक दोहोरी गायिका नीरा थापा मगरको दोश्रो प्रस्तुती ऋषिङ्गे भेना सार्बजनिक गरिएको छ । आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरा लाई समाबेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन । मिस मगर २०२३ तनहुँ जिल्ला...