समाचार


जि स स गण्डकीका पदाधिकारीलाई क्षमता बिकास तालिम

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा गण्डकी प्रदेशका ११ जिल्लाका पदाधिकारी तथा सदस्यहरूको लागि दुई दिने क्षमता बिकास तालिम सोमबार पोखरामा शुरु भएको छ । तालिमको जिल्ला समन्वय...

आनन्द ज्योति माविको ५२ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा– ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न...

मियाँपाटनमा सुलभ फार्मेसी सेवा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा सुरु गरेको छ । ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो । निजी क्षेत्रबाट देशमै पहिलोपटक...

गलेश्वर शिवालय मन्दिरमा चार लाखभन्दा बढी भेटी सङ्कलन

म्याग्दी । म्याग्दीमा गलेश्वरमा रहेको गलेश्वर शिवालय मन्दिरमा शिवरात्रीका दिन दर्शन तथा पूजा अर्चना गर्न आएका दर्शनार्थीहरुले चार लाख रुपियाँभन्दा बढी भेटी रकम चढाएका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार...

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना उज्बेकिस्तानी नागरिक पक्राउ

काठमाडौं । पौने चार किलो सुनसहित तीन महिला र एक पुरुष गरी चार विदेशी नागरिकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन । लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर...

काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका निर्माण व्यवसायीहरुलाई अन्तिमपटकका लागि सात दिनको...

आज राष्ट्रिय मगर एकता दिवस

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । यता गण्डकी प्रदेशका जिल्लाहरुमा...

सराङकोटमा आजबाट धार्मिक पर्यटन महोत्सव, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

पोखरा । आज देखि पोखराको प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव सुरु हुँदैछ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव २१ फागुनसम्म...

युआरएल हेल्थ केयरमा अपोलोका सेवा

पोखरा । युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट...