समाचार


बाढीको चपेटामा इन्डोनेसिया, ज्यान गुमाउनेको संख्या ५०२ पुग्यो

जाकर्ता । समुद्री आँधीका कारण आएको भारी वर्षा पछिको बाढी पहिरोमा परेर इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म बाढीमा परेर ५०२ जनाको ज्यान गएको छ । अरू ५०८ जना बेपत्ता छन्...

बाला चतुर्दशीमा महाप्रभुधाममा महोत्सव हुँदै

पोखरा। पोखरा, १३ आर्वा स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल महाप्रभुधाममा बाला चतुर्दशीको अवसर पारेर महोत्सव आयोजना गरिदै छ । श्री महाप्रभुधाम रतन पाँडे पर्यटकीय क्षेत्र विकास समितिको आयोजनामा यही मंसिर तीन गते बाला चतुर्दशी (सतबीज) छर्ने दिन...

बीपी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं। अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ । राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी,...

आज काग तिहार : कागलाई मीठा–मीठा चिजबिज खान दिइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई...

विपिन जोशीको अवस्था अज्ञात छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा सोमबार बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ) ले इजरायलका लागि नेपाली राजदूत, जोशीका दाजु,...

मलाई मन्त्री भनेर नबोलाउनुहोला : महाविर पुन

पोखरा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको सपथ लिने तयारीमा रहेका वैज्ञानिक महावीर पुनले आफूलाई बधाई नदिन र मन्त्री नभन्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । पुनले आफूले पाँच महिनाको अबधिमा गर्नसक्ने...

सोमबारदेखि महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन

काठमाडौं। नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदै छ ।‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ यही भदौ २३ र २४ गते सञ्चालन हुनेछ । महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित पत्रकार...

सरकारसँग एक्सले माग्यो दर्ताको कागजात

काठमाडौं । सामाजिक सञ्जाल एक्स (ट्विटर) ले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स...

गण्डकी प्रदेश दीर्घकालीन पुर्नस्थापना केन्द्र सञ्चालनका लागि सम्झौता

पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक...