समाचार


कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड ९एनजी० ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को...

आज कति छ डलर, युरो लगायत विदेशी मुद्राको किनबेचदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४६ पैसा रहेको छ । आज पाउण्ड...

चिनियाँ सेनाको टोली आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो । चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद...

ललिता निवास प्रकरण : दुई पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी

काठमाडौँ । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई पूर्व प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले बताएको जनाइएको छ। ललिता...

भोलि पोखरा महानगरपालिका १३ कुंडहरमा निशुल्क आँखा शिविर हुने

पोखरा । भोलि पोखरा महानगरपालिका वडा नम्बर १३ निशुल्क आँखा जाँच गरिने भएको छ । आँखा परिक्षण पोखरा वडा नम्बर १३ कुंडहरमा रहेको शहरी स्वास्थ्य केन्द्रमा हुने शहरी स्वास्थ्य केन्द्र १३ तथा स्वास्थ्य व्यवस्थापन परिवारले सुचना जारी गर्दै जानकारी दिएको छ । आँखा...

कक्षा १२ को नतिजा ५ बजे सार्वजनिक हुने

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक आज साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने कान्तिपुरलाई जानकारी दिएका हुन् । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको...

राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको...

नेपालस्थित भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । मंगलवार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले...

  गालेपछि वास्तविक तौल ६० किलो ७१६ ग्राम

तस्करीको सुनको तौल गालेपछि फेरि घटेको छ । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।जसअनुसार सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो । साउन ३ मा राजस्वले सुन बरामद...