पोखरा । फिर्के खोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी यसको सिमाङ्कन सुरु गरिएको थियो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा १८ पोखरा बेसी टोल पुगेको छ ।...
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले काम गर्दा जनताको गुनासो नआउनेगरी काम गर्नुपर्ने बताएका छन् । बुधबार नगरपालिकाको सिटीहलमा आयोजित वार्षिक समिक्षा कार्यक्रममाको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताका भावनालाई...
काठमाडौ । पाँच दिने भ्रमणमा बुधबार आएका तिब्बत मेलिटरी कमान्डका मेजर जनरल युई एण्डी र प्रधानसेनापति प्रभुराम शर्माबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ । नेपाली सेनाका अनुसार उनीहरुबीच प्रधानसेनापतिको कार्यकक्षमा भेटघाट भएको हो । उक्त...
काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । सुन तस्करी र संगठित अपराध...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न आग्रह गरेको छ । ग्याँसको मुल्य घटेर आएपनि व्यवसायीले भने समायोजित भएको मुल्यमा नभई पुरानै मूल्यमा बेच्ने गरेको जनगुनासो आएको भन्दै जिप्रका कास्कीले आज(बुधबार)...
म्याग्दी । बेनी जोमसोम सडक १२ दिन पछि खुलेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खस्दा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन आएको हो । सडक माथिबाट...
पोखरा । बतास अर्गनाइजेशन अन्तर्गतको बतास फाउण्डेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएको भनिएको अक्सिजन प्लाण्ट अहिलेसम्म हस्तान्तरण नगरेको पाइएको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले उक्त प्लाण्ट आवश्यक नरहेको जानकारी गराउँदा...
पोखरा । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढेको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक...