समाचार


रुकुम पश्चिममा दुई जनाको शव फेला

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको...

एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको...

थप दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थपा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको...

नेपालमा पहिलो पटक ब्याडमिन्टन एसिया च्याम्पियनसिप हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ । भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।संघले बिहीबार पत्रकार...

देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो : कुन प्रदेशमा कति संक्रमित ? सूचीसहित

काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा संक्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार...

आन्ध्र महासागरमा डुङ्गा दुर्घटना : ६३ बढीको ज्यान गएको आशंका

केपभर्डे । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको ज्यान गएको आशंका गरिएको छ । घटनामा अन्य ३८ जनाको उद्धार गरिएको अन्तरर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका...

उडान सञ्चालनलाई सुरक्षित बनाउन प्राधिकरणको ३ बुँदे निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ३ बुँदे निर्णय गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक...

नेवार समुदायको एक महिने ‘गुँला पर्व’ आजबाट शुरु

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आज डलर एकको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको छ । आज पाउण्ड एकको...