काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा।...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ...
पोखरा । पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बचाएको रकम वृद्धाश्रमलाई सहयोग गरेका छन् । विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले हिजो शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रममा पुगेर सहयोग गरेका हुन् । विद्यार्थीले...
काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी...
काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा आज शुक्रबार बिहान ढलेका ४० वर्षीय चौधरीको उपचारको क्रममा ज्यान गएको बताइएको छ । मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी...
पोखरा । पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो...
काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् । विद्युत सञ्चालक समितिले विभिन्न समयमा...
पोखरा । फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ७०...