काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार अपराह्न ४ बजे राष्ट्रपति निवास शीतल निवासमा शपथ लिइन लागिएको हो । राष्ट्रपति...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै...
पोखरा। नारायणगढ–मुग्लिन सडकखण्डमा गएराती करिब साढे ८ बजेको समयमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार अहिले ४ वटा एक्साभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो ठुलो रहेकाले पन्छाएर सडक खुलाउन अझै तीन...
पोखरा । दलहरु बीच उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसंगै संसद अबरोध हटेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० साउन देखि गर्दै आएको संसद अवरोध हटेको हो। सोमबार साँझ साढे ८ बजेदेखि झण्डै ११ बजेसम्म बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष...
काठमाडौं । भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधारगृहमा थिए । आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै...
पोखरा। न्यायिक समितिमा विवाद दर्ता गर्ने क्रम बढेको छ । सरकारले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेसंगै न्यायिक समितिहरुमा विवाद दर्ता बढेको हो । स्थानीय तहका विवादलाई स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको हो । नेपालको...
ढोरपाटन । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको...
मिजार समाज समाज नेपाल को १९ न. वडा भेला सम्पन्न भएको छ । पोखरा लामाचौरस्थित सहिद स्मृति भवनमा मिजार समाज कास्कीका अध्यक्ष रमेश सिकेको अध्यक्षता भएको हो । भेलाका प्रमुख अतिथि पो .म . न .पा वडा न १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे ले समुदायको एकता आजको आवस्यकता...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै...