पोखरा । माछापुच्छ्रे–२ का केदार आचार्यका भाई आनन्द आचार्यलाई २२ माघ २०५८ मा हाल माछापुच्छ्रे १ मा रहेको सनी पाखाबाट तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको हो । त्यसपछि आनन्दको अत्तोपत्तो छैन । २२ वर्षको यो अवधीमा कयौंपटक भाइ फर्कने आशाले केदारलाई...
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम सोमबार शुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । पौडेलले बिकासका र जनताका काम...
भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन् । राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन् । सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले उनीहरुलाई निलम्बित गरेको हो । गत...
काठमाडौँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ...
पोखरा । दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त अधिबेशनले धनबहादुर खड्का (भरत)को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समितिको...
पोखरा । ट्रकको ठक्करबाट पोखरामा सोमबार एक जनाको निधन भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय वर्षा कुमालको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ट्रकको ठम्करबाट गम्भिर घाईते भएकी कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको...
धनगढी । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् । पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका...
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वभाविक शुल्क वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका केन्द्रीय सदस्य र जिल्ला...
कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । एकसातादेखि...