पोखरा । पोखरा महानगरपालिका वडा नं ९ ले वडाभित्र रहेका जेष्ठ नागरिकहरुलाई लक्षित गरी पोषिलो सातु वितरण गरेको छ । वडा नं ९ ले जेष्ठ नागरिकहरुलाई लक्षित गरी अघिल्लो वर्षदेखि सातु वितरण गदै आएको छ । वडा कार्यालयहरुले जेष्ठ नागरिकहरुलाई भ्रमण लगायतमा सहभागी...
वासिङटन डिसी । ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्टअनुसार युक्रेन शान्तिको प्रतिबद्धता नगरेसम्म सहयोग रोक्न लागिएको हो । युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता...
लेखनाथ । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी जारी तेश्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागी प्रतिस्पर्धा शुरु भएको छ । सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी र ब्ल्याक डायमण्ड विच निर्धारित समयमा १÷१ को बराबरी पछि भएको पेनाल्टी...
काठमाडौं । सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा परि ज्यान गुमेको छ । पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका...
काठमाडौं । देशभरिका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोंगबुस्थित नयाँबसपार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान...
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित ईसिडीदेखी कक्षा ३सम्म शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसिइसि) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा सञ्चालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक...
काठमाडौं । बेलायतले एक जना नेपालीलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासन गरेको छ । निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन । लुकिछिपी काम गरिरहेका बेला उनी पक्राउ परेका थिए । स्रोतका अनुसार पक्राउ पर्दा थापासँग न पासपोर्ट थियो, न आवश्यक...
टोकियो । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एकजनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा...
काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । उनीहरु सबै खैरहनी गाउँपालिका–२ को रहेको प्रहरीले जनाएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ ः...