पोखरा । एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको...
बर्दिया । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन...
बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिएका छन् । चट्याङ...
काठमाडौं । सरकारले नेपालमा सशूल्क प्रसारण अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरुमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आलाकार्ट मूल्य प्रणाली लागू गरेको हो...
रसुवा । जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने...
सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । बा १५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटनामा परेको हो ।ज्यान जानेमा...
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण’अभियान कास्कीमा सुरु भएको छ । जिल्लाका पाँच पालिकाका ७२ वटै वडामा आज अभियान उत्साहपूर्ण रुपमा उद्घाटन गरिएको माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले बताए...