समाचार


पोखरा बसपार्क व्यवस्थित गदैँ महानगर : व्यवसायीक सटरहरु बन्द, वस्ती व्यवस्थापन गरिने

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू सोमबार बन्द गरेको छ । यसअघि ती पसलहरु स्थानान्तरणका लागि महानगरले समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै...

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए । सोमबार...

आज कति डलर र युरोको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७० पैसा छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै आज...

बागमतीका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेका हुन् । लामा निकट मानिएका काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा...

ब्ल्याक लिस्टमा परे यी १३ कम्पनी

काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूची (ब्ल्याक लिस्ट)मा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई...

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु

बुटवल । सर्वसहमतिमा नेतृत्व छनोट असम्भव भएपछि नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो । रातको समयमा मतदान गराउँदा राम्रो सन्देश...

‘रुटिन अफ नेपाल बन्द’ को पेज अकस्मात बन्द

लाखौं फलोअर्स भएको ‘रुटिन अफ नेपाल बन्द’ पेज अकस्मात बन्द भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टाटसका कारण विवादमा परेपछि उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो। सोमबार दिउँसो उक्त पेजका सञ्चालक भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’...

संघीय निजामती विधेयक भोलि पारित गरेर संसद पठाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भोलि बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा...

कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस भोलि सकिने

काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ । आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन्...