समाचार


आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको...

थप एक जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् । बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए...

चीनियाँ दूतावास अगाडि प्रदर्शन, राजदूत फिर्ता गर्न माग

काठमाडौं । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित चीनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ। राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा चिनियाँ राजदूतलाई...

वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जलीको लागि रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिको थियो ।रिजाललाई...

देशभर डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो, कुन प्रदेशमा कति संक्रमित (सूचीसहित)

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने...

बालिका बलात्कार कसुरमा युवकलाई १८ वर्ष कैद

उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई कैद र जरिबाना गर्ने फैसला गरेको छ । अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो, अब असोज ९ र १० गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने समय तालिका...

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले आक्रमण भएको हो। रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।यादव कार्यक्रमबाट बाहिरिने...

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई...