समाचार


कास्कीमा नागरिकता लिनेभन्दा राहदानी लिने धेरै

पोखरा । कास्कीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जाने अनुमति पत्र अर्थात राहदानी बनाउने सेवाग्राहीहरु धेरै भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको...

लेखनाथ उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक, को –को चयन भए सदस्यमा ? सूचीसहित

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ८ सय ८१ मत प्राप्त गर्दै २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गरेका हुन्...

आज कति छ डलर र युरोको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै आज युरो...

कोत्रेदेखि चाइनापुलसम्मका खाल्डाखुल्डी तत्काल पुर्न मेयर आचार्यको निर्देशन

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पृथ्वी राजमार्गको कोत्रेदेखि चाइनापुलसम्मका खाल्डा खुल्डी तत्काल पुर्न निर्माण आयोजनालाई निर्देशन दिएका छन् । पोखरा- मुग्लिन सडक विस्तार आयोजना अन्तरगत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा भएको समीक्षात्मक...

वडा स्तरीय तीज गीत प्रतियोगितामा परोपकार सर्वेश्वर नारी समूह प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको वडा स्तरीय तीज गीत प्रतियोगितामा परोपकार सर्वेश्वर नारी समूह गैह्रापाटन प्रथम भएको छ । प्रतिस्पर्धामा सहभागी १० समूहलाई पछि पार्दै उक्त समूह प्रथम भएको हो । प्रतियोगितामा नमुना महिला समूह टुंडाको...

नेविसंघ कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । ११० औं वीपी जयन्तीको अवसरमा पारेर आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको आरम्भ गर्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री यज्ञ वहादुर...

पोखरा– ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता भएका छ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले उद्घाटन गरेकी हुन् । प्रतियोगिता उद्घाटन गर्दै उनले महिला दिदिबहिनीहरु तिजको बेलामात्र नभई सधैं हाँसिखुशी...

६० किलो सुन तस्करी : विध ल्याबका सञ्चालक भण्डारीसँग सीआईबीले गर्‍यो सोधपुछ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी...

लामाचौर तीज महोत्सवको मुख्य आकर्षण राष्ट्रिय भलिबल प्रतियोगिता

पोखरा । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा आगामी भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको...