पोखरा । समयमा भुक्तानी नपाउने र ठेकेदारले आफ्नै मेसिनबाट काम गर्ने प्रवृत्तिका कारण हेभी इक्युपमेण्ट व्यवसाय चौपट भएको व्यवसायीले गुनासो गरेका छन् । कास्की हेभी इक्यूपमेण्ट व्यवसायी संघ,पोखराले आयोजना गरेको प्रशिक्षण एवं अन्तक्र्रियामा बोल्दै...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ...
चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिएका छन् ।अहिले पहिरो...
पोखरा । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका पूर्वअध्ययक्ष सुवास नेम्वाङको निधन प्रति राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु र विभिन्न दलका शीर्ष नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ । भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए ।...
पोखरा । नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल...
चितवन । स्क्रब टाइफसबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ। कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउन तथा जनता र सेवाग्राहीका गुनासा समयमा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना...
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सेवा ठप्प पारेका छन् । सोमबार भन्सार जाँचपाससमेत बन्द गरिएको छ । ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण...