समाचार


गण्डकी मझौला मिनी तथा ट्रक समितिद्धारा दुर्घटना न्युनीकण प्रशिक्षण

पोखरा । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, विमा पोलिसी र यातायात कानून सम्बन्धी प्रशिक्षण दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

राहुघाटको बाँध पहिरोको जोखिममा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने...

मस्र्याङ्दी र दोर्दीमा व्यवसायिक अकबरे खेती

लमजुङ । लमजुङको मस्र्याङ्दी र दोर्दी गाउँपालिकामा व्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिँदै छ । दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेतीका लागि ३० लाख रुपियाँ...

नेपाल क्रिकेट संघले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि...

कोटीहोमको नाममा शुक्रबारको  घटनामा संलग्नलाई कारबाही गर्न महानगरद्धारा प्रशासन संग माग

पोखरा । पोखरा महानगरले मानव सेवा फाउण्डेसनले पर्यटकीय राजधानी पोखरामा नियोजित रुपमा घटना घटाएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न कास्की प्रशासन समक्ष माग गरेको छ । शुक्रबार बाराहीघाट मैदानमा विना अनुमति कानुन विपरीत कोटीहोमको नाममा जबरजस्ती भूमिपूजन...

उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गयो

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया...

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–१ बस्ने २३ वर्षीय शिव प्रसाद थारूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुरबाट...

पोखरा महानगर टि–२० क्रिकेट प्रतियोगितामा कास्कीको दाश्रो जित

पोखरा । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लवले दोश्रो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता...

पोखरा–१४  मा वडाध्यक्ष कप भलिबल प्रतियोगिताको सुरु

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडानम्बर १४ को मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख...