समाचार


बाबुको मुख हेर्ने दिनमा छोराले गरे बाबुको हत्या

दाङ । दाङमा छोराले बुबाको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ। बिहीबार साँझ मादक पदार्थ सेवन गरेको छोरा सन्तोषको निर्घात कुटपिटबाट घाइते...

प्रदेश सभामा आज आमसञ्चारसम्बन्धी विद्येयक टेबुल हुदैं

पोखरा । गण्डकी प्रदेश सरकारले आज आमसञ्चारसम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा टेबुल गर्ने भएको छ । गण्डकी सरकारले तयार पारेको उक्त विद्येयक भदौ २२ मा संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त आमसञ्चारसम्बन्धी विद्ययेक मन्त्री मेहन्द्रध्वज जिसीले आज ससंदमा...

ठेकेदारले खुल्ला छाडेको सडकको खाल्डोमा खस्दाँ दुई वर्षीय बालकको ज्यान गयो

धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर ज्यान गएको हो । शुक्रबार बिहान साढे ६...

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको...

जरोटुप्पोमा कुशे औंशी तथा मोती विमर्श

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५८ औं मोती जयन्तीको अवसर पारेर कुशै औंशी तथा मोती विमर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्थापनाकालदेखि नेपाली साहित्यका विशिष्ट...

कैदी हत्या प्रकरण : १५ जना कारागार चलान

संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालत संखुवासभाका...

नेम्वाङको निधनमा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबारको राष्ट्रियसभा बैठक सम्पन्न भएको छ । नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य...

गण्डकीका मुख्यमन्त्री पाण्डे र यूएनडीपीका प्रतिनिधिबमीच कागवेनीको पुन निर्माण विषयमा छलफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री...