समाचार


देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौँ । आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहेको छ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गर्दै आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा...

एडिबीका कार्यकारी निर्देशक सुलेमान र महानगर प्रमुख आचार्य बीच भेटवार्ता

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो...

अझै २० वर्ष सक्रिय रहन्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन। उनले त्यसको अर्थ २० वर्ष आफू नै देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट प्रष्ट पारेका छन् । शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया...

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने गरेका छन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख...

बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय : महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन‍् । शनिबार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले बिपीलाई महामानव भन्दै गर्दा...

२५ औं संस्करणको लामाचौर तीज महोत्सव सुरु

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव शनिबार सुरु भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा ३ दिनसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा महोत्सव संचालन हुनेछ । महोत्सवको...

समूहिक बलत्कारको आरोपमा स्याङ्जामा दुई जना पक्राउ

पोखरा । स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । अपांगता भएकी ३२ वर्षीया महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका–८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट उमेश पुन पुरस्कृत

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश पुन पुरस्कृत भएका छन् । सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुन पुरस्कृत भएका हुन् । क्लवको रजतजयन्तीको अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा...

पोखरा महानगरका ४८ नगर प्रहरी दिक्षित

पोखरा । पोखरा महानगरपालिका ४८ जना नगर प्रहरीहरू दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आभार भूत तालिम (७–०१) औँ समूहको तालिममा सहभागी ४७ जना नगर प्रहरी जवानहरूलाई दीक्षित गरिएको हो । उनीहरूलाई पोखरा...