समाचार


आज विश्व शान्ति दिवस मनाइँदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो...

सिमरामा सुमो दुर्घटना : ८ जना घाइते

काठमाडौं । बारामा काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। निजगढबाट काठमाडौं...

शिक्षकसँग तत्काल वार्ता गर्न एमाले सचेतक बर्तौलाको आग्रह

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक समेत महेश बर्तौलाले आन्दोलनरत शिक्षहरुसँग सरकारले तत्काल वार्ता गरेर निकास खोज्नुपर्ने बताएका छन् । सांसद बर्तौलाले शिक्षकहरुले अघि सारेका जायज माग पुरा हुनुपर्ने भन्दै आन्दोलनप्रति समर्थन समेत रहेको जनाएका छन् । ‘संसदमा...

विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने...

राष्ट्रिय माविको शिक्षक–अभिभावक संघमा पौडेल

 पोखरा । राष्ट्रिय मावि पोखराको शिक्षक अभिभावक संघको अध्यक्षमा रमेश प्रसाद पौडेल चयन भएका छन् । बुधबार विद्यालयमा आयोजित अभिभावक भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो । संघको सदस्यमा कमला श्रीष थापामगर, चन्द्रबहादुर खत्री, अनिल कौशल, एलीना तामाङ, विमला...

व्यवस्था र संविधान उल्ट्याउने दुस्प्रयासलाई असफल पारौं : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको त्याग र बलिदान बाट प्राप्त वर्तमान व्यवस्था र संविधान उल्ट्याउने प्रयासहरु गरिएका भन्दै यस विरुद्ध सचेत रहन सबैमा आग्रह गरेका छन् । प्रदेश सरकारले संविधान  दिवशको सन्दरर्भमा आयोजना गरेको...

नेताको दोषलाई देखाएर संविधान खराब भन्न पाइँदैन : खगराज अधिकारी

पोखरा । नेकपा एमालेका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारीले नेताको दोषलाई देखाएर वर्तमान व्यवस्थालाई खराव भन्न नपाइने बताएका छन् । संविधान दिवशको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन...

आज युरोको भाउ बढ्यो डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५...

टीकापुर घटनाका ३ जना कैदी रिहा हुँदै

धनगढी । संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि...