समाचार


पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण

पोखरा । घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यावसायीले चक्रीय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन...

पत्रकार पौडेललाई यातायात पत्रकारिता पुरस्कार प्रदान

पोखरा । पत्रकार ऋषिकान्त पौडेल ‘यातायात व्यावसायिक पत्रकारिता पुरस्कार –२०८०’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा पोखरा यातायात प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । प्रा.लि.को पाँचौ वार्षिक...

पृथ्वी पत्रकारिता पुरस्कार दवाडीलाई प्रदान गरिने

पोखरा । पृथ्वी होटल व्यवसायी समितिले प्रदान गर्ने पृथ्वी पत्रकारिता पुरस्कार पत्रकार कृष्ण दवाडीलाई प्रदान गरिने भएको छ । प्रत्येक दुई/दुई वर्षमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष दवाडीलाई प्रदान गर्ने भएको हो । समितिको हालै बसेको बैठकले पुरस्कार...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौँ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

६० किलो सुन तस्करी प्रकरण : संलग्न पाँच जना प्रतिवादीको बयान सकियो

काठमाडौँ । ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो । चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार...

भ्रष्टाचारबिरुद्ध डि-मर्चाको गीत ‘भ्रष्टाचारीलाई किरा परोस्’ (भिडियोसहित)

पोखरा । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको...

भलाममा ३० औं माधव स्मृति दिवस

पोखरा । पोखरा महानगर पालिका वडा न २० भलाममा सामाजिक अभियन्ता दिवङ्गत माधव प्रसाद पौडेलको स्मृतिमा स्थापित माधव प्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहिबार सम्पन्न भएको छ। कार्यक्रमको जिसस कास्की प्रमुख लिलाधर पौडेलले...

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सात दिने भ्रमणको औपचारिक घोषणा गरेको हो । २३...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा छ । आज पाउण्ड एकको...