समाचार


शिक्षकले आजदेखि आन्दोलन थप सशक्त बनाउँदै

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्...

पत्रकार अथक नेष्डोद्वारा सम्मानित

पोखरा । पत्रकार कमल पौडेल ‘अथक’ राष्ट्रिय शैक्षिक तथा सामाजिक संस्था नेष्डोद्वारा सम्मानित भएका छन् । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा शनिवार पोखरामा आयोजित एक समारोहका बीच संस्थाले अथकलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको हो । विगत दुई...

लायन्स क्लब अफ पोखरा मर्दीको रक्तदानमा ५४ युनिट संकलन

पोखरा । लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको...

प्रमुख आचार्य भन्छन्– नयाँ मापदण्ड तोकेर फिर्केको प्रतिवेदन कार्यान्यन गर्छौं

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नयाँ मापदण्ड तोकेर फिर्केखोला नापजाँच समितिको प्रतिवदेन कार्यान्वयन गरिने बताएका छन् । शनिबार फिर्केखोलाको खोलाघर नापजाँच समितिको प्रीतवेदन बुझ्दै आचार्यले यस्तो बताएका हुन् । नापजाँच समितिका संयोजक...

पिसिसीआई आर्थिक पत्रकारिता पुरस्कारबाट बाशुदेव मिश्र सम्मानित

पोखरा । पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्यक २/२ वर्षमा प्रदान गर्ने उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ । मिश्रलाई...

मुगुको गमगढीमा आगलागी हुँदा ६ घर जलेर नष्ट

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । शनिबार बिहान करिब १ बजे आगलागी भएको हो । विजय होटल रहेको प्रदीप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी सुरु भएर अन्य घरमा पनि सल्किएको प्रहरीले जनाएको छ। आगलागीबाट...

सरकार र आन्दोलनरत शिक्षक बीच सात बुँदे सहमति

काठमाडौं । सरकार र काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार भएको चौथो चरणको वार्ताामा सात बुँदे सहमति बनेसंगै आन्दोलनरत शिक्षकहरु आन्दोलनका कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै...

यती एयरलाइन्स दुर्घटना जाँचबुझ समितिले बुझायो प्रतिवदेन

पोखरा । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान जाँचबुझ गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । दुर्घटनाबारे विस्तृत जाँचबुझ गर्न समिति गठन गरिएको...

व्यवहार, मनोवृत्ति र सोँच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज आयोजना गरेको २–१७८ औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच...