काठमाडौँ । आन्दोलित राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकहरु सोमबार बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत...
हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ । महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ । आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७०...
कैलाली । एकैरातको पानीले धनगढी जलमग्न भएको छ । गएरातिको भारी वर्षात्ले धनगढीको सेती प्रादेशिक अस्पताल, पार्क मोडलगायतका क्षेत्रमा पानी जमेको छ । पसलहरूमा पानी पसेको छ भने आवतजावतमा समस्या भएको छ । सेती प्रादेशिक अस्पतालको भुइँतलामा रहेका बिरामीहरू...
कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो । घटनापछि बालक फरार भएको बझाङ प्रहरीले बताएको छ । शारीरिक...
रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
पोखरा । नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ । नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति...
पोखरा । धादिङको निलकण्ठ गाउँपालिका–२ सिम्लेका शारीरिक अपाङगता भएका जितबहादुर गुरूङलाई आर्थिक सहयोग तथा राहत सामाग्री हस्तान्तरण गरिएको छ । असक्षमता अन्तर्राष्ट्रिय एकता फाउन्डेशन, ब्रुग बेल्जियम को आर्थिक सहयोगमा लायन्स क्लब अफ पोखरा बाराही टाउनको समन्वयमा...