समाचार


एमाले बागमती प्रदेश अधिवेशन : मनोनयनको तयारी सुरु

हेटौँडा । नेकपा एमालेको पहिलो बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी छ ।सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनको मङ्गलवार काठमाडौं स्थित कमलादीमा बन्दसत्र सम्पन्न भैसकेको छ । बन्दसत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई अनुमोदन गरिसकेपछि आजबाट निर्वाचन...

आज युरोको भाउ घट्यो, डलर र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ...

कुशल मल्लले टी–२० क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

काठमाण्डौं । नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा...

इराक : विवाह समारोहमा आगलागी, कम्तीमा १ सयको ज्यान गयो

निनेभ । उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको ज्यान गएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् । निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको...

६० केजी सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुने

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुनेछ । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको...

फेवाताल मापदण्डको विषयमा सर्वोच्चको पूर्णपाठ

पोखरा । फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको आदेशको पूर्णपाठ मंगलबार सार्वजनिक गरेको छ । पूर्ण पाठमा फेवातालको वरीपरी वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटर क्षेत्रफलमा रहेका सबै संरचना...

स्थानीय यातायात प्रालिको अध्यक्षमा पुनः केदार पौडेल

पोखरा । स्थानीय यातायात प्रालि पोखराको अध्यक्षमा पुनः केदार पौडेल निर्विरोध निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समिति सदस्यहरुमा...

६० किलो सुन प्रकरणमा संलग्न प्रतिवादीको बयान सकियो, भोलिदेखि थुनछेक

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँको अनुसा प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको...

मिना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई

पोखरा । मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय बिना कुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मान गरिने भएको छ । गण्डकी प्रदेशका पूर्व सांसद, उद्यमी तथा समाजसेवी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन...